Search
Close this search box.

नवलपुरका दुग्ध सहकारीहरुका अगुवाहरुले किसानको हालको समस्याको समाधानका लागि भन्दै बैठक र बहस थालेका छन् । शनिबार १६ नं चोक स्थित अमरापुरी दुग्ध उत्पादक सहकारी संस्थाको सभाहलमा बसेको सरोकारवालाहरुको भेलाले बहस थालेको हो । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनामा भेला कार्यक्रम भएको हो । जसमा जिल्ला भित्रका दुग्धContinue Reading

फागुन १२, भरतपुर पञ्चशील महाबौद्ध गुम्बामा भएको कङ्ग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम सकिएको छ । फागुन ५ गतेदेखि सुरू भएको कार्यक्रम शनिबार सम्पन्न गरिएको हो । पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा भरतपुर महानगरपालिका ९, शरदपुरमा रहेको गुम्बामा कङ्ग्युर पाठ वाचन तथा धार्मिक प्रवचन गरिएको हो ।Continue Reading

श्री रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १०, पितौजीमा प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ्गमा कक्षा १० र ११ को ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा भएको कार्यक्रममा ओजेटि गरेर सकेका विद्यार्थीहरुले आफ्नो अनुभव सहितको प्रोजेक्टर मार्फत प्रस्तुति दिएका थिए । कक्षा १० र ११ कोContinue Reading

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै उहाँले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पार्नुभयो। ‘चितवनले यसअघि विश्वकपContinue Reading

भरतपुर, ३ फागुन पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि एक हप्तासम्म त्रिपिटक (कंग्युर) पाठ र धार्मिक प्रवचन हुने भएको छ । धार्मिक अनुष्ठानको आयोजक पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले बिहीबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी त्रिपिटक पाठ एवं धार्मिक प्रवचनबारे जानकारी गराएको हो । आयोजक मूल समितिकाContinue Reading

नवलपुरका दुग्ध सहकारीहरुका अगुवाहरुले किसानको हालको समस्याको समाधानका लागि भन्दै बैठक र बहस थालेका छन् । शनिबार १६ नं चोक स्थित अमरापुरी दुग्ध उत्पादक सहकारी संस्थाको सभाहलमा बसेको सरोकारवालाहरुको भेलाले बहस थालेको हो । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनामा भेला कार्यक्रम भएको हो । जसमा जिल्ला भित्रका दुग्धContinue Reading

बुवाको हत्या गरेको आरोपमा झापामा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बुवाकोको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो । सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ । छोरा आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ रContinue Reading

७ असोज, जनकपुरधाम धनुषाको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिगही खोलामा खनिएको खाल्डोमा धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको मृत्यु भएको हो । साथीहरुसँगै बिगही खोलामा शनिबार दिउँसो पौडी खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागिContinue Reading

फागुन १२, भरतपुर पञ्चशील महाबौद्ध गुम्बामा भएको कङ्ग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम सकिएको छ । फागुन ५ गतेदेखि सुरू भएको कार्यक्रम शनिबार सम्पन्न गरिएको हो । पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा भरतपुर महानगरपालिका ९, शरदपुरमा रहेको गुम्बामा कङ्ग्युर पाठ वाचन तथा धार्मिक प्रवचन गरिएको हो ।Continue Reading

काठमाडौं, माघ १– लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र बुद्धको जन्मभूमि लुम्बिनीमा दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ। बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरूले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो। नेपाल भिक्षु महासंघकाContinue Reading

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो ।Continue Reading

२६ मंसिर, धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । सोमबार मृत्यु हुनेमा भजनी नगरपालिका–५ लालबोजीमा सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२Continue Reading

चितवन, पुस २४- उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे । संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलकाContinue Reading

रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ । आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।Continue Reading

श्री रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १०, पितौजीमा प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ्गमा कक्षा १० र ११ को ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा भएको कार्यक्रममा ओजेटि गरेर सकेका विद्यार्थीहरुले आफ्नो अनुभव सहितको प्रोजेक्टर मार्फत प्रस्तुति दिएका थिए । कक्षा १० र ११ कोContinue Reading

नेपाल मगर संघ, गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोटको लखनचोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ३१ जनाले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष दुर्गा मस्राङ्गी मगरले बताउनुभयो । नेपाल मगर संघ तमुवान मगरात प्रदेश कोषाध्यक्ष उत्तम प्रसाद बकाबल मगरको प्रमुख अतिथि आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाईContinue Reading

YouTube: @mukundasentelevision