Mukundasen Online

Banner News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

६ असोज, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीयContinue Reading

थप पढ्नुहोस् »
Banner News

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा आज बिहान १ बजे भीषण आगलागी भएको छ । छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । आगलागीबाट वडाध्यक्ष पिआरContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

आजको मौसम अपडेट : कस्तो रहला आजको मौसम ? हुरीको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

५ असोज, काठमाण्डौं माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव सरकारले अस्वीकार गरेको छ । आज बसेको सुन तस्करीका विषयमा आयोग गठनका विषयमा बैठकमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले गत भदौ ६ गते सुन तस्करीकाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

५ असोज, बेसीशहर गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु भएको छ । जीपमा झुण्डिएर यात्रा गरिरहेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो । बेसीशहर न.पा.३ गाउँशहरबाट बेसीशहर –२ गैह्रीतर्फ जाँदै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपबाट खसेर उक्त बालकको मृत्यु भएकोContinue Reading

थप पढ्नुहोस् »
Banner News

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

५ असोज, काठमाडौँ एक अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पत्राउ गरि सार्वजनिक गरेको छ । ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा उक्त महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने तरContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

 बिष्णु गौडेल ५ असोज, हुप्सेकोट नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले आरसिसी भवन निर्माण कार्य सकिए सँगै नयाँ भवन वाट कामकाज सञ्चालन गर्ने तयारी गरिएको छ । करिब आठ करोड रुपैयाँ लागतमा निर्माण सकिएको गाउँपालिका भवनContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

५ असोज, काठमाडौँ चितवनको टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी ३ः२० बजेको समयमा भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादैContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै

५ असोज, काठमाडौँ सरकारले प्रमुख दलका नेताहरुलाई सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारेमा छलफल गर्न बैठक बोलाएको छ । आज पाँच बजे बस्ने भनिएको बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए । यद्यपि अहिले उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरतContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

राहत शिक्षकको सात बुँदे सहमतिमा असन्तुष्टि, हस्ताक्षर नगरी बाहिरिए राहत शिक्षक

५ असोज, काठमाडौँ सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषयContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता

५ असोज, काठमाडौँ गृहमन्त्रालय बसेको बैठकमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारको बीच सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे सहमति गरेको होContinue Reading

थप पढ्नुहोस् »
राजनीति

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

५ असोज, काठमाडौँ नेकपा (एमाले) ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टी पङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्तिContinue Reading

थप पढ्नुहोस् »