कांग्रेसबाट भरतपुरको मेयरमा २५, उपमेयरमा २४ जना आकांक्षी

चितवन, २८ चैत्र ।

नेपाली कांग्रेस चितवनका २५ जना नेताहरूले भरतपुरको मेयरमा दाबी गरेका छन्। सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि यहाँ मेयर र उपमेयर पदमा आकांक्षा राख्नेको संख्या धेरै देखिएको छ। उपमेयर पदमा पनि २४ जनाले दाबी गरेको महानगर सभापति चित्रसेन अधिकारीले बताए।

नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र जिल्ला समितिको परिपत्रका आधारमा महानगर समितिले मेयर र उपमेयर पदका आकांक्षीलाई चैत २७ र २८ गते भित्र मनोनयन दर्ता गर्न आह्वान गरेको थियो।

हेर्नुहोस मेयर र उपमेयरमा दावी गर्नेहरुको नामावली

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ