नेपाल भित्रिए साझाका तीन वटा विद्युतीय बस

काठमाडौँ, १ वैशाख । चीनबाट तातोपानी नाका हुँदै साझा यातायातका तीन वटा विद्युतीय बस नेपाल भित्रिएका छन् । साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले तीन वटा आएको हो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार तीन वटा बस काठमाडौं आएका छन् ।

बाटो असजिलो भएकोले तातोपानी भन्सारबाट बसलाई लोडरमा राखेर काठमाडौं पठाइएको उनले बताए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ