Search
Close this search box.

रणवीरलाई बिहेमा सासुले दिइन् २ करोड ५० लाखको घडी उपहार

आलिया–रणवीरको विवाहमा रणवीरकी सासुआमा सोनी राजदानले महंगो उपहार दिएकी छन्। भारतीय सञ्चार माध्यमले सोनीले रणवीरलाई २ करोड ५० लाखको घडी उपहार दिएको जनाएको छ । यो घडीलाई असाध्यै ‘स्पेशल’ र लिमिटेड अडिशनवाला घडी रहेको बताइएको छ ।

गएको १४ अप्रिलमा रणवीर कपूर र आलिया भटले विवाह गरेका छन्। विवाह समारोह एकदमै व्यक्तिगत थियो। विवाहमा परिवार र नजिकका साथीमात्र उपस्थित थिए । भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र आलियाले फेरा लिएपछि एक अर्कासँग औँठी बदलेका थिए।

आलियालाई उपहारमा हिराको औँठी दिइएको थियो। फेरा लिएपछि परिवारका सदस्यले दुलाहा दुलहीलाई उपहार दिएका थिए। यही समयमा सोनी राजदानले रणवीरलाई घडी उपहार दिइकी थिइन् । भट्ट परिवारले विवाहमा आएका पाहुनालाई ‘रिटर्न गिफ्ट’ को रुपमा पश्मिनाको सल दिएका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान