Search
Close this search box.

वडा सदस्य बस्नेत एमालेमा जाँदा काँग्रेसलाई धक्का

कावासोती, ७ वैशाख । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । कावासोती नगरपालिका वडा नम्बर ७ सदस्यमा काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य रुद्र बस्नेत एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि समेत रहेका बस्नेतले देशको विकास र समृद्धिको सपना एमालेले मात्रै पूरा गर्ने भएकाले एमालेको विकासको अभियानमा जोडिएको प्रतिक्रिया दिएका छन् ।

बस्नेतलाई एमाले नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । स्थानीय निर्वाचन नजिकिँदै गर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने लहर चले पनि वडा सदस्य बस्नेत एमालेमा जाँदा काँग्रेसलाई धक्का लागेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान