बैशाख १२, काठमाण्डौं
पोखरा महानगरपालिकाको मेयरको टिकट कृष्ण थापालाई दिइएको छ । दीपक पौडेलको टिकट खोसेर उनीलाई टिकट दिईएको हो ।
शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।
उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् ।
थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।