हुप्सेकोटमा क्याम्पस खोल्ने योजना

नवलपुर, चैत २२। नवलपरासी (बर्दघाट सुस्तापुर्व) को हुप्सेकोट गाँउपालिका अध्यक्षका उम्मेदवार लक्ष्मी पाण्डेको घोषणा पत्र सार्वजनिक भएको छ । विहीबार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले घोषणापत्र सार्वजनीक गर्नुभएको हो ।

महामन्त्री शर्माले हुप्सेकोटको समग्र विकासका लागि नेपाली कांग्रेस सधै लागिपर्ने बताउनुभयो । यस गाँउपलिकामा एउटा क्याम्पस खोल्ने योजना रहेको उहाँको भनाई थियो ।

महामन्त्री शर्माले महिलालाई नेतृत्व तहमा अगाडी बढाउन आवश्यक रहेको उल्लेख गर्दै लक्ष्मी पाण्डेको उम्मेदवारी सराहनीय रहेको बताउनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान