Search
Close this search box.

गैँडाकोट ५ मा ६ सय मत गणना हुदा वडाध्यक्षमा १ सय ४७ को मतान्तर

हिमा अर्याल, गैँडाकोट

गैंडाकोट ५ को मतगणना जारी छ । अहिले सम्म ६०० मत गणना हुदा नेपाली काग्रेसले ३ सय ५४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ सय ५६ मत प्राप्त गरेको छ । यस्तै उपमेयरमा काँग्रेसले ३ सय ५० मत प्राप्त गरेको छ भने राप्रपाले १ सय १५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रत्नप्रसाद सापकोटाले ३ सय ४९ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका उम्मेदवार नवराज कंडेलले २ सय २ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्ष विच १ सय ४७ मतान्तर रहेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान