गैडाकोट,१८ भदौ ।
मंसिर ४ गते हुने निर्वाचनमा संघिय सांसदको उम्मेदवार बन्न नवलपुर क्षेत्र नम्वर १ बाट काँग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीले आवेदन दिएका छन् ।
प्रत्येक्ष तर्फ निर्वाचन लड्नका लागि कोइराला र चौधरीले आज क्षेत्रिय समितिमा आवेदन दिएका हुन् ।यस्तै हेमराज कोइराला,गणेश सापकोटा,ओमकला गौतम र महेन्द्रभक्त अधिकारीेले पनि उम्मेदवारीका लागि आवेदन परेको छ ।