सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराको संलग्नता छैन : संचारमन्त्री शर्मा

साउन ५, काठमाडौं

सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाबी गर्नुभयो । जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट