Search
Close this search box.

काठमाडौंमा एक कारले स्कुटरलाई ठक्कर दिएर रात्रि बससँग ठोक्कियो, मादक पदार्थ सेवन गरेको आशंका

साउन १२, काठमाडौं ।

काठमाडौंमा एक कारले स्कुटरलाई ठक्कर दिएर रात्रि बससँग ठोक्किएको छ । कारले दाङ जाँदै गरेको बसलाई ठक्कर दिएको हो । काठमाडौंको वनस्थली र बालाजुको बीच सडकखण्डमा बा २७ च ९३८९ नम्बरको कारले स्कुटरलाई ठक्कर दिएको थियो । त्यस क्रममा स्कुटर चालक घाइते भएका प्रहरीले जनाएको छ ।

‘दुर्घटना हुँदा स्कुटर चालक घाइते भएको, मानवीय क्षति नभएको र बाँकी विवरण आउन बाँकी रहेको बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । सामाजिक सञ्जालमा प्राप्त भिडिओमा भने कार चालकले मादक पदार्थ सेवन गरेको बताइएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान