Search
Close this search box.

नवलपुर प्रशासनको आग्रह : मोवाईलमा एसएमएस आएपछि परिचय पत्र लिन आउनु

साउन १६, कावासोती

जिल्ला प्रशासन कार्यालय नवलपुरले राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक सहित आवदेन दिएका सेवाग्राहीलाई कार्यालयमा उपस्थित भएर कार्ड लैजान आग्रह गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस आएपछि मात्र परिचय पत्र लिन आव्हान गरेको हो । साथमा आवेदन रुजु भर्पाइ पनि लिएर आउन भनिएको छ ।

आवेदक स्वंयम उपस्थित भई कार्यालयको कोठा नं १५ बाट आफ्नो राष्ट्रिय परिचयपत्र लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान