Search
Close this search box.

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज पनि संवैधानिक परिषदको बैठक बस्दै

संवैधानिक परिषदको बैठक

साउन १८, काठमाडौं

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज पनि संवैधानिक परिषदको बैठक बस्दै छ । यसअघि बसेको मंगलबारको बैठकमा दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक कुनै निर्णय बिना स्थगित भएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन लागेका कारण नयाँ प्रधानन्यायाधीश को बनाउने भन्ने विषयमा निर्णय लिन बैठक बस्दै छ । प्रधानन्यायाधीश कार्कीको कार्यकाल यहि साउन २० गते सकिदै छ ।

त्यसपछि सर्वोच्च कामूको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान