Search
Close this search box.

अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित

भाद्र १०, नवलपुर

अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासोतीमा सम्पन्न नवौँ सम्मेलनले कोपिला पौडेलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । उपाध्यक्षमा सरस्वती सिग्देल उपाध्याय र यममाया दर्लामी चयन हुनुभएको छ । सचिवमा बालु गिरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा कलादेवी दहाल चयन हुनुभएको हो । सह सचिवमा गिता भण्डारी चयन हुनुभएको छ। सम्मेलनले ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । ४ जना पछि मनोनित गरिनेछ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान