पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिईन्

भाद्र १७, काठमाडौं 

पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् । चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर उपाध्यायले फेसबुकमा पोष्ट गरेका थिए ।

आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन् ।
तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजन र परिषद तथा तमू प्हे ल्हु संघ चितवनका पदाधिकारीहरुको रोहवरमा काठमाडौंमा आइतबार दुवै पक्ष बसी सहमति भएको छ ।

यो सहमतिसँग पूर्णिमायाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरी पनि फिर्ता हुने सहमतिमा उल्लेख छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट