Search
Close this search box.

सडक बत्तीको महसुल ७ दिनभित्र भुक्तानी गर्न स्थानीय निकायलाई निर्देशन

सडक बत्तीको महसुल ७ दिनभित्र भुक्तानी गर्न स्थानीय निकायलाई नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै निर्देशन दिएको छ । सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले सूचना जारी गर्दै निर्देशन दिएको हो ।

सात दिनभित्र मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि पनि मिटर जडान गराई बाँकी बक्यौता भूक्तान गर्न भनेको छ । यदि अटेर गरेर भुक्तानी नगरे स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्रधिकरणको चेतावनी छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान