Search
Close this search box.

भरतपुरमा पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई शव फेला

चितवनको भरतपुरमा बीभत्स अवस्थामा दुई शव भेटिएको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेला परेको हो । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । उनले दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था रहेको छ ।

बुधबार दिउँसो एक बजे शो शव फेला परेको चितवन प्रहरीले जनाएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान