Search
Close this search box.

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीको जित

१७ मंसिर, काठमाडौं ।

बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ ।

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीलले जित हात पारेको हो ।

आइतबार त्रिपुरेश्वरको दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेलमा बुटवलले इलामलाई २–१ गोल अन्तरले जित हासिल गरेको हो ।

खेलमा इलामले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा बुटवल लुम्बिनी एफसील जित हात पारेको हो ।

खेलको ४९ औं मिनेटमा बुटवलले गोल गरेको थियो भने ५७ औं मिनेटमा इलामले बराबरी गोल गर्ने सफल भाएका थियो ।

स्पोर्टिङ इलामका फोडे कमाराले हानेको पेनाल्टी बुटवलका गोलकिपर मोहोमोदउले डाइभ हानेर बचाए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान