Search
Close this search box.

मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर

२६ मंसिर, काठमाडौं ।
मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आजको सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान