Search
Close this search box.

इन्स्टाग्राम तथा फेसबुक सोसल मिडिया प्लाटफर्महरु मेसेजिङको सुविधा बन्द गरिदै

२६मंसिर, काठमाडौं।

फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई मेटा कम्पनीले ठूलो झट्का दिने तयारी गरेको छ ।

मेटाले इन्स्टाग्राम तथा फेसबुक सोसल मिडिया प्लाटफर्महरु मेसेजिङको सुविधा बन्द गर्दैछ ।

अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् ।

यो सुविधा तीन वर्षअघिबाट मेटा कम्पनीले उपलब्ध गराएको थियो ।

मेसेन्जर र इन्स्टाग्राममा बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान