Search
Close this search box.

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा उनले सम्बोेधन गर्न लागेका हुन् ।

साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । यसअघि दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएपनि पछि कार्यक्रम सारिएको हो ।

प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक देशको प्रधानमन्त्री नियुक्त भएका थिए । यसअघि २०६५ र ०७३ मा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान