Search
Close this search box.

चितवनमा तमु संचारकर्मिहरुको स्थानीय तमु संस्थाहरु सँग भेटघाट र अन्तर्कृया कार्यक्रम सम्पन्न

२४, पौष, २०८० मङलबार
तमू (गुरुङ) सन्चारकर्मी सघ नेपाल, केन्द्रीय समिति र जिल्ला कार्यसमिति चितवनको सयुक्त आयोजनामा आज स्थानिय तमु सस्थाहरु सग भेटघाट र अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
तमू (गुरुङ) सन्चारकर्मी सघ नेपाल, चितवनका अध्यक्ष तुलमान गुरुङको अध्यक्षतामा केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमूख आतिथ्यता र तमू ह्युल छोज धी गुरुङ राष्ट्रीय परिषद, चितवनकि अध्यक्ष बिमला देवी गुरुङ र तमू प्येल्हु सघ चितवनका अध्यक्ष बिक्रम गुरुङ को बिशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा तमू ह्युल छोज धी गुरुङ राष्ट्रीय परिषद, चितवनका सचिव किशोर गुरुङ, सगठन सचिव मीना कुमारी गुरुङ , राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा ख्यातिप्राप्त बरिष्ठ सन्चारकर्मी अनिता गुरुङ र बिभिन्न सन्चार गृह र मिडिया हरुमा कार्यरत तमू सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी प्रमूख अतिथि/बिशिष्ट अतिथि र अतिथिहरु लगायत बिभिन्न सन्चार गृह र मिडियाहरुमा कार्यरत तमू सन्चारकर्मीहरुको वर्तमान अवस्था, अवसर र चुनौतीका सम्बन्धमा आ-आफ्नो धारणा सहित आगामी दिनमा आपसी समन्वय र सहकार्यलाइ थप सकृयताका साथ निरन्तरता दिने सम्बन्धमा ब्यापक छलफल गरिएको थियो।
कार्यक्रमको सन्चालन र सहजिकरण तमू (गुरुङ) सन्चारकर्मी सघ नेपाल, केन्द्रीय समिति का महासचिव चित्र सिङ चित्र सोल्टि न्हान्सी तमू ले गर्नुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान