Search
Close this search box.

मुना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिलनराज घिमिरे सर्बसम्मत चयन

मुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो ८ औं साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रमबाट अध्यक्षमा मिलनराज घिमिरे सर्बसम्मत चयन हुनुभएको छ । उहाँ निवर्तमान सचिव समेत रहनुभएको थियो । त्यस्तै उपाध्यक्षमा सिता चापागाई, सचिवमा शान्ता पाण्डे काप्री, कोषाध्यक्षमा अमृतकान्त पण्डित, सह–सचिवमा एकदेव घिमिरे, सह–कोषाध्यक्षमा शक्ति प्रसाद नेपाल चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा रविन्द्रराज घिमिरे, संगिता घिमिरे, मेनुका घिमिरे, गिता तिवारी, नारायण घिमिरे, सूर्य बहादुर खत्री क्षेत्री, देवी प्रसाद न्यौपाने, कल्पना न्यौपाने, हरि प्रसाद गौतम चयन भएका छन् भने लेखा तथा सुपरिवेक्षण समितिमा कपिल घिमिरेको संयोजकत्वमा सदस्यहरु भूमिका तिमिल्सीना र अशोक तिवारी चयन भएका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान