Search
Close this search box.

लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र बुद्धको जन्मभूमि लुम्बिनीमा दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने

काठमाडौं, माघ १–

लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र बुद्धको जन्मभूमि लुम्बिनीमा दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ।

बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरूले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो।

नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि आह्वान गरे।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान