
गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर निर्देशन दिनुपर्छ : कृषि सभापति राणा
भाद्र १७, काठमाडौं गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बताएकी छिन् । उनले यस आर्थिक वर्षका लागि औषधी लगायतको प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएको बताउँदै यसबारे आगामी दिनमा समितिमा छलफल गर्नेContinue Reading