अर्थ-वाणिज्य

Banner News

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि को २प्‍ औं साधारणसभा लक्षीत विस्तारीत मञ्च कार्यक्रम २०८० असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्र मा आज असोज ६ गते सम्पन्न भएको छ । सेवाकेद्र संयोजकको अध्यक्षतामा सम्पन्न सम्पूर्ण कार्यक्रममा प्रमुख अतिथी जनप्रतिनीधी हरु रहनुभएको थियो ।Continue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

आर्थिक मन्दिले व्यवसायीहरु धमाधम पलायन हुँदै ,कावासोतीमै सय भन्दा बढी व्यवसाय बन्द

सृजना कंडेल(मिनाक्षी) कावासोती  कावासोतीको बिमला अधिकारीले फिल्महल चोकमा भाँडा पसल गर्दै आएको १० वर्ष भयो । कुनै बेला उनको अर्जुन भाँडा पसलमा ग्राहकको थामी नसक्नु भिड हुन्थ्यो । राम्रो व्यापारका लागि उनलाई कुनै चाडपर्वको पर्खाइमा बस्नु पर्दैनथ्यो ।तर पछिल्लो समय ग्राहक पाउनै मुस्किल भएको अधिकारी बताउछिन् । अहिले आर्थिक मन्दीContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

बैंकमा पहिले नै ४ खर्ब, थपियो ६० अर्ब, लगानीको वातावरण बनेन

काठमाडौँ झन्डै पौने ४ खर्ब लगानीयोग्य रकम वित्तीय प्रणालीमा थुप्रिएका बेला स्थानीय तहको ६० अर्ब रुपैयाँ पनि वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा थपिने भएको छ । स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत रकम अब वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउनेछन्, यद्यपि लगानीको वातावरण बनाउने मार्गप्रशस्त भएको छैन । उच्च ब्याजदर, लगानीकाContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

व्यवसायिक वातावरण बिगारेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध आन्दोलन गर्ने चेतावनी

देशमा व्यवसायिक वातावरण बिगारेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध आन्दोलन गर्ने नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुले चेतावनी दिएका छन् । आज पत्रकार सम्मेलन गर्दै अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार सरकार र राष्ट्र बैंक भएको आरोप लगाएको हो । एमाले निकट व्यवसायीहरुको संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवाContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएपछि ऋणपत्र जारी

भदौ ११, काठमाडौं सरकारलाई पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०÷८१ कोContinue Reading

थप पढ्नुहोस् »
Banner News

नेपालीले एक महिनामा २ करोड १४ लाखभन्दा बढीको चुइगम पड्काउछन्

नेपालमा एक महिनाको अवधिमा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै २ करोड १४ लाख १८ हजार रुपैयाँको चुइगम भित्रिएको हो।गत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड १७ लाख ६७ हजार रुपैयाँको चुइगम भित्रिएकोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

पहिलो पूर्ण सहकारी सदस्य वडा बन्यो नवलपुरको गैँडाकोट ९

माया कंडेल १ भदौ, गैँडाकोट विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ९ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकूको कार्यक्रममा गैँडाकोट ९ लाई देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो । गैँडाकोट वडा नम्बर ९ का करिब ९४Continue Reading

थप पढ्नुहोस् »
Banner News

चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल

१ भदौ, काठमाडौं चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । सरकारले साउन महिनामा ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो तर संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो । भन्सारतर्फContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

नेपाल सरकारले गरेको ऋण प्रति ब्यक्ति ७६ हजार ६९ रुपैयाँभन्दा बढी

भदौ १, काठमाडौं नेपाल सरकारले गरेको ऋण तिर्न अब प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी परेको छ । नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो । तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्बContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

२९ श्रावण, भरतपुर उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्लाष्टिक व्यवसायीहरूलाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको हो । कार्यक्रमलाईContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

नवलपुरमा बजेट खर्चको अवस्था कमजोर, पुँजीगत खर्च ४५ प्रतिशत मात्र

दयाराम आचार्य साउन २३, नवलपुर नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गत आर्थिक वर्षमा पुँजीगत तर्फ जम्मा ४५ प्रतिशत रकम खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट विनियोजित रकम मध्य पुँजीगत तर्फ कुल ४५ दशमलब ७१ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता

साउन १८, काठमाण्डौं सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो । बिहीबार अपरान्ह भएको सम्झौतासँगै सहकारीपीडितहरूको माइतीघर–बानेश्वर केन्द्रित आन्दोलनContinue Reading

थप पढ्नुहोस् »