शिक्षा

शिक्षा

राहत शिक्षकको सात बुँदे सहमतिमा असन्तुष्टि, हस्ताक्षर नगरी बाहिरिए राहत शिक्षक

५ असोज, काठमाडौँ सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषयContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता

५ असोज, काठमाडौँ गृहमन्त्रालय बसेको बैठकमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारको बीच सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे सहमति गरेको होContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

कावा प्रधानमन्त्रीद्धारा शिक्षकहरुको वार्ता आजै टुङ्गोमा पु¥याउन वार्ता टोलीलाई निर्देशन

५ असोज, काठमाडौँ विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पु¥याउन कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदैContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

शिक्षकहरुसँग औपचारिक वार्ता जारी, आज माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुग्ने दाबी

काठमाडौं, ५ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ । शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्रीContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

शिक्षक हुनका लागि न्युनतम योग्यता स्नातक तह उर्तीण हुनुपर्ने, मा.वि.का लागी स्नाकोत्तर उर्तीण हुनुपर्ने

२७ भदौ, काठमाडौं सरकारले अब आधारभुत तहको लागि स्नातक र मा.वि. तहको लागि स्नाकोत्तर तह उर्तीण हुनुपर्ने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो । हाल प्राथमिक तहको शिक्षकका लागि कक्षाContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

शिक्षकको सरुवाको अधिकार अब स्थानीय तहलाई दिने गरी सरकारको तयारी

२७ भदौ, काठमाडौं शिक्षकको सरुवाको अधिकार अब स्थानीय तहलाई दिने गरी सरकारले विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूतContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव संसदमा दर्ता गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको हो । अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालनContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

बाल विकास स्कूलद्धारा अभिभावकहरुका लागि अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

भाद्र २४, गैंडाकोट बाल विकास स्कूल अफ साईन्स एण्ड म्यानेजमेन्ट गैंडाकोट २ ले आफ्ना विद्यार्थीहरुका अभिभावकहरुका लागि एक दिवसीय अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट २ मा अवस्थित होटल द नारायणी प्यालेसमा आईतबार सो कार्यक्रम गरेको हो । कार्यक्रममा करिब २५० भन्दा बढि अभिभावकहरुको उपस्थिती रहेको थियो ।Continue Reading

थप पढ्नुहोस् »
शिक्षा

एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई हिसान नवलपुरद्धारा सम्मान

असिफ गुरुङ्ग भाद्र २३, गैंडाकोट Higher Institutions and secondary schools’ Association Nepal हिसान नवलपुरले संंस्थामा आवद्ध भएका जिल्लाका संस्थागत विद्यालयहरु मध्येबाट २०७९ सालको एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बधाई दिदै सम्मान गरेको छ । शनिबार गैंडाकोट २ मा अवस्थित अक्सफोर्ड कलेजको सभाहलमा एक औपचारिक कार्यक्रमकाContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

गैंडाकोटमा नगरस्तरीय ईन्टर स्कूल वर्ड स्क्राबल कन्टेस्ट सम्पन्न

बाल विकास स्कूल अफ साईन्स एण्ड म्यानेजमेन्ट गैंडाकोटमा नगरस्तरीय ईन्टर स्कूल वर्ड स्क्राबल कन्टेस्ट सम्पन्न भएको छ । गैंडाकोट नगर प्याबसनको आयोजनामा भएको स्क्राबल कन्टेस्टमा गैंडाकोट नगरपालिका भित्रका १३ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रत्येक विद्यालयबाट २ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगितामा गैंडाकोट ईङ्गलिस स्कूलकाContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

श्री जनशक्ति आधारभुत विद्यालय बेल्डिहामा अनियमितता भएको भन्दै नगरपालिकामा ध्यानाकर्षण पत्र

भाद्र १७, गैंडाकोट श्री जनशक्ति आधारभुत विद्यालय गैंडाकोट १३ बेल्डिहामा अनियमितता भएको भन्दै स्थानीय गैंडाकोट १३ निवासी भ्रष्टाचार मुक्त समाजका युवा अभियन्ता संजय थापाले नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । आज आईतबार नगरप्रमुखलाई भेट्न समय नमिलेपछि उनले नगरका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईलाई भेटी सो ध्यानाकर्षण पत्र बुझाएका हुन्Continue Reading

थप पढ्नुहोस् »
Banner News

गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल, अब नगर सँगै देशकै अब्बल विद्यालय बन्ने दिशातर्फ उन्मुख

भदौ १२, गैंडाकोट गैँडाकोटमा रहेको गैँडाकोट इङ्गलिस स्कुल नगरभित्रका संस्थागत विद्यालय मध्येमा “क” श्रेणीमा पार्दै आफुलाई अब्बल सावित गरेको छ । आज विद्यालयको सभाहलमा नवलपुर र चितवनका पत्रकारहरु माँझ एक कार्यक्रम मार्फत विद्यालयले औपचारिक रुपमा जानकारी गराएको हो । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमाContinue Reading

थप पढ्नुहोस् »