शिक्षा

शिक्षा

त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुल्ला

साउन २५, काठमाण्डौं कक्षा १२ को नतिजा नआउँदै त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०/८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन २८Continue Reading

थप पढ्नुहोस् »
शिक्षा

पत्रकार सम्मेलन गर्दै निजी विद्यालयहरुले गरे आन्दोलनको कार्यक्रम घोषणा

साउन २३, काठमाडौं निजी विद्यालयहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । निजी विद्यालयहरुको मागलाई संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले नसमेटेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले विभिन्नContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न ।

साउन २३, नवलपुर कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कावासोती १ को जन कल्याण माध्यमिक बिधालयका बालबालिकाहरुलाई बाल बिवाहको असर, बाल बिवाह हुनुको कारण, बाल बिवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराईयको हो । सचेतना कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्यान्डContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

स्थानीय युवाहरुलाई तालिम दिई स्वरोजगार बनाउँदै AJK unisex salon and Training center

साउन १९, गैंडाकोट AJK unisex salon and Training center ले विद्यार्थीहरुका लागि निःशुल्क कपाल काट्ने कार्यक्रम सन्चालन गरेको छ । यस कार्यक्रमका लागि AJK unisex salon and Training center  ले जनक नमुना मा वि का विद्यार्थीहरुको कपाल काटेको हो । अधिकांस कबयिल मा हाल भारतिय नागरिकहरु कार्यरत रहेकोमा स्थानीय युवाहरुलाईContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

नगरस्तरीय हाजिर जवाफ प्रतियोगितामा माध्यमिक तह तर्फ शाईनिङ्ग स्कूल प्रथम र आधारभुत तह तर्फ अक्सफोर्ड स्कूल प्रथम हुन सफल

साउन १९, गैंडाकोट गैंडाकोट नगर प्याबसनद्धारा आयाजित माध्यमिक तहको नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगितामा गैैंडाकोट ५ मा अवस्थित शाईनिङ्ग आवासिय मा.वि.प्रथम हुन सफल भएको छ । त्यस्तै प्रतियोगितामा गैंडाकोट ईङ्गलिस बोर्डिङ्ग स्कूल दोश्रो र अक्सफोर्ड सेकेन्डरी ईङ्गलिस स्कूल तेश्रो हुन सफल भएको छ । बिजता टिमलाई ट्रफी मेडल र प्रमाणपत्रContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

आँखा पाक्ने समस्याले खैरहनी नगरक्षेत्रमा दुई दिन विद्यालय बन्द

१९ साउन, खैरहनी विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिले दुईदिन नगरक्षेत्रभित्रका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारीगर्दै नगरक्षेत्र भित्रका संस्थागत विद्यालय र कलेजहरुमा दुईदिन पठन पाठन बन्दगर्ने निर्णय गरेको जनाएको छ । २१ गते र २२ गते दुई दिन नगरक्षेत्रभित्रका सम्पूर्ण संस्थागत विद्यालयContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

गैंडाकोटको सरस्वती निकेतन स्कूलका विद्यार्थीहरुले गरे वृक्षारोपण

साउन १७, गैंडाकोट सरस्वती निकेतन सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले आज वृक्षारोपण गरेको छन् । मौलाकालिका मन्दिरको फेदी मौलाकाली सामुदायिक वनको खाली पाखामा वृक्षारोपण गरेका हुन् । खाली पाखामा विभिन्न फलफुलका विरुवाहरु वृक्षारोपण गरिएको विद्यालयका सहायक प्राचार्य लक्ष्मण कंडेलले बताउनु भयो । एनसिसि अन्तर्गतको तालिममा रहेका विद्यालयका विद्यार्थी सहित अन्यContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

नेपाली कांग्रेस गैंडाकोट वडा नं. ५ द्धारा एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान

१३ साउन, गैंडाकोट नेपाली कांग्रेस गैंडाकोट वडा नं. ५ ले २०७९ सालको एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई बधाई दिँदै सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा वडा नं. ५ मा बसोबास गरि एसईई उत्तिर्ण गरेका विद्यार्थीहरूलाई बधाई सहित सम्मान गरिएको हो । बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै गैंडाकोटContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

बालविकास स्कूलले “उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” सम्मान प्राप्त

१३ साउन, गैंडाकोट गैंडाकोट २ मा अवस्थित बालविकास सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूलले चन्द्रलोक प्रतिष्ठान, काठमाण्डौंबाट “उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” सम्मान प्राप्त गरेको छ । सम्मान पत्रमा लेखिएको छ “नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–२ बाल विकास टोल, (बर्दघाट सूस्ता पूर्व) अवस्थित यस शैक्षिक संस्था २०५२ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामाContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

कालिका नमुना मा.वि.मा गंगाधर सापकोटाको अध्यक्ष्यतामा विद्यालय व्यवस्थापन समितिको गठन

साउन १३, गैँडाकोट गैंडाकोट ८ को कालिका नमुना मा.वि.मा गंगाधर सापकोटाको अध्यक्षयतामा विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । समितिका सदस्यहरुमा पदेन सदस्यमा गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटा रहनुभएको छ । यस्तै निर्वाचित सदस्यहरुमा दिनुराम सापकोटा, जगबहादुर दर्जी, लक्ष्मीदेवी कँडेल सापकोटा, प्रतिमा गौतम ज्ञवाली रहनुभएको छ । यस्तै मनोतितContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

गैंडाकोटको शाईनिङ सेकेन्डरी ईङ्गलिस स्कूलद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

साउन १३, गैँडाकोट नवलपुरको गैँडाकोटमा रहेको शाईनिङ सेकेन्डरी ईङ्गलिस स्कूलले अभिभावकहरुका लागि आज शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा १०० जना भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।Continue Reading

थप पढ्नुहोस् »
शिक्षा

मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल उच्च औषत जिपिए (३.३६ जिपिए) ल्याई जिल्ला प्रथम हुन सफल

साउन ९, गैंडाकोट गैंडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल २०७९ को एसईई परीक्षाको नतिजा अनुसार नवलपुर जिल्लामा नै उच्च औसत जिपिए ल्याउने विद्यालय मध्येमा प्रथम हुन बन्न सफल भएको छ । विद्यालयको औषत जिपिए ३.३६ सहित जिल्लामा प्रथम हुन सफल भएको छ । त्यस्तै ३.६ जिपिए देखि ४.०Continue Reading

थप पढ्नुहोस् »