
श्री रत्न राज्य लक्ष्मी मा.वि. प्राविधिक धारतर्फ जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल
साउन ९, गैंडाकोट गैंडाकोट १० भैंसाखारीमा रहेको श्री रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा प्राविधिक धारतर्फ जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । औसत जिपिए ३.५२ ल्याएर श्री रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय जिल्लाकै प्राविधिक धारतर्फ उत्कृष्ट विद्यालय बनेको छ । विद्यालयहरुले प्राप्त गरेको औसतContinue Reading