
‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
असोज ३, काठमाडौं ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीत नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको हो । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । यो गीतमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीतContinue Reading