Search
Close this search box.

स्वास्थ्य

बाग्मती प्रदेश

भरतपुर महानगरपालिको बजार अनुगमनमा भेटियो बिग्रिएका खाना र सडेको खसिका टाउका

चितवन, साउन ११ भरतपुर महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको छ । अखाद्य वस्तुको विक्री वितरण हुने गरेको गुनासो आएपछि महानगरपालिकाले बजार अनुगमनलाई अभियानकै रुपमा संचालन गरेको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हो नारायणगढ । नारायणगढको पनि पुलचोक र पोखरा बसपार्कमा यात्रुको धेरै चहलपहल हुने क्षेत्र मध्येमाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गैंडाकोट १० भैसाखोरीमा डेङ्गु, मलेरिया तथा औलो रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

साउन ८, गैंडाकोट गैंडाकोट १० भैसाखोरीमा रहेको सुनगाभा युवाक्लबले वडाका विभिन्न ठाउँमा पुगि डेङ्गु, मलेरिया तथा औलो रोग सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । गैंडाकोट वडा नं. १० को आर्थिक सहयोगमा क्लबले जनचेतना कार्यक्रम गरेको हो । क्लबले वडामा रहेका विद्यालयहरु श्री रत्नराज्य लक्ष्मी मा.वि, किड्स होम विद्यालय र दुर्गाContinue Reading

थप पढ्नुहोस् »
Banner News

चितवनमा निःशुल्कदेखि तीन गुणा सस्तो प्रयोगशाला तर स्थानीयवासी भने बेखबर

साउन ७, चितवन बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्यContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर महानगरपालिकाले डेढ करोडको लगानिमा दुई हजार युवालाई निःशूल्क तालिम दिने

चितवन, भदौ १९ । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललेContinue Reading

थप पढ्नुहोस् »
Banner News

देवचुलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

देवचुली, १९ भदौ । लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेकाContinue Reading

थप पढ्नुहोस् »
Banner News

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजिनामा

काठमाण्डौँ, १९ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले सांसद पदबाट राजिनामाको घोषणा गरेका हुन् । चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

चितवन । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गरिएको छ ।शनिबार मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभयो । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नतीContinue Reading

थप पढ्नुहोस् »