अन्तर्राष्ट्रिय

Banner News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

६ असोज, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीयContinue Reading

थप पढ्नुहोस् »
Banner News

एसिया कपअन्तर्गत फाइनलमा भारतविरुद्ध पहिले ब्याटिङ सुरु गरेको श्रीलंकाको खराब सुरुवात

एसिया कपअन्तर्गत फाइनलमा भारतविरुद्ध पहिले ब्याटिङ सुरु गरेको श्रीलंकाले खराब सुरुवात गरेको छ । एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले सनसनी मच्चाएका छन् । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभर सकिदा पाँच विकेटContinue Reading

थप पढ्नुहोस् »
Banner News

भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु

भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ । ठक्करबाट १५ जना घाइते भएको प्रहरीले जनाएको छ । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । जयपुर–आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो ।Continue Reading

थप पढ्नुहोस् »
सूचना प्रबिधि

आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, कति पर्छ मुल्य ?

एप्पलले आफ्नो पछिल्लो भर्सन आइफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो । एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो । क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ’वन्डरलस्ट’ रहेको थियो । कम्पनीले आइफोन १५ सिरिजअन्तर्गतContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

पल्लेकेले रंगशालामा सिमसिम पानी, होला त आज ऐतिहासिक खेल ? के छ मौसमी प्रक्षेपण

१८ भदौ, काठमाडौं भारतको राष्ट्रिय क्रिकेट टीमसँग नेपालले इतिहासमै पहिलो पटक प्रतिस्पर्धाको अवसर पाउँदा वर्षा वाधक बन्न सक्ने खतरा देखिएको छ । आज दिनभरि नै पानी पर्न सक्ने श्रीलंकाको मौसम पूर्वानुमान विभागले भविष्यवाणी गरेको थियो । सो अनुरुप नै आज बिहानैदेखि मौसम बदली भई अहिले सिमसिम पानी परिरहेको छ ।Continue Reading

थप पढ्नुहोस् »
सूचना प्रबिधि

अब फेसबुक तथा इन्स्टाग्राम चलाउन शुल्क तिर्नु पर्ने

अब फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले यि एप्सहरु चलाउन शुल्क तिर्नु पर्ने भएको छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो । विज्ञापन तथा प्राइभेसीलाई लिएरContinue Reading

थप पढ्नुहोस् »
खेलकुद

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिका साथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदैContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालय बोल्यो

भाद्र १५, काठमाण्डौं चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले बोलेको छ । आज परराष्ट्र मन्त्रालयद्धारा प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा स्पष्ट पारेको हो । गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो । चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्रContinue Reading

थप पढ्नुहोस् »
Banner News

लगातार सातौं खेलमा मेसीको गोल, इन्टर मियामी च्याम्पियन

भदौ ३, काठमाडौं नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो । टाइ ब्रेकर सुरुका ५ प्रहारमाContinue Reading

थप पढ्नुहोस् »
Banner News

रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता

साउन २५, काठमाण्डौं रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ । वैदेशिक रोजगार बोर्डले यस्तो आर्थिक सहायता दिन लागेको हो । यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो । यस्तोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलन

हुमबहादुर गुरुङ साउन २४ पोेखरा विशेष दिनलाई दिवस भनिन्छ। विशेष भएकै कारणले नै दिवस मनाइने हो। जसले खुशी, उमंग, उर्जा, सम्भावना बोकेर आउने गरेको हुन्छ । हो त्यस्तै विश्वका करिब पचास करोड आदिवासीहरुका लागि अधिकार लेखनका लागि कार्य प्रारम्भ भएको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइदै आएका हुन। विगत करिबContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, काडमाण्डौं आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरे अनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छContinue Reading

थप पढ्नुहोस् »