
प्रधानमन्त्री प्रचण्ड ६ दिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कदै
११ साउन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँने कार्यक्रम रहेको जनाईएको छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थानContinue Reading