अन्तर्राष्ट्रिय

Banner News

एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश

४ साउन, काठमाडौं बिदेशी सशुल्क टेलिभिजन प्रसारकहरु मध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका छन् । नेपालमा डाउनलिंक अनुमति लिएका ६ वटा विदेशी सशुल्क टेलिभिजन प्रसारकमध्ये एचबिओबाहेक अन्य ५ वटा संस्थाले आला कार्टमा आउन आफ्नो बुके र रेट पेश गरेका हुन् ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालद्धारा युएई ए माथि जित हासिल

३ साउन, काठमाडौं । एसिया कपमा एसीसी इमर्जिङ टिम्स यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर महानगरपालिकाले डेढ करोडको लगानिमा दुई हजार युवालाई निःशूल्क तालिम दिने

चितवन, भदौ १९ । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललेContinue Reading

थप पढ्नुहोस् »
Banner News

देवचुलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

देवचुली, १९ भदौ । लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेकाContinue Reading

थप पढ्नुहोस् »
Banner News

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजिनामा

काठमाण्डौँ, १९ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले सांसद पदबाट राजिनामाको घोषणा गरेका हुन् । चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

चितवन । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गरिएको छ ।शनिबार मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभयो । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नतीContinue Reading

थप पढ्नुहोस् »