
गजल मञ्च चितवनले सांगीतिक गजल साँझ गर्दै
भरतपुर, २६ भदौ १५७ औँ मोती जयन्तीका अवसरमा गजल मञ्च चितवनले सांगीतिक गजल साँझ आयोजना गर्ने भएको छ । भरतपुर-४ लंकूस्थित द ग्रिन पार्क रेस्टुरेन्टमा भदौ २८ गते बिहीबार गजल साँझ कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए । बिहीबार साँझ ७ बजेबाट हुने कार्यक्रममा जिल्लाका युवा गजलकारContinue Reading