मध्य नेपाल

Banner News

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि को २प्‍ औं साधारणसभा लक्षीत विस्तारीत मञ्च कार्यक्रम २०८० असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्र मा आज असोज ६ गते सम्पन्न भएको छ । सेवाकेद्र संयोजकको अध्यक्षतामा सम्पन्न सम्पूर्ण कार्यक्रममा प्रमुख अतिथी जनप्रतिनीधी हरु रहनुभएको थियो ।Continue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

 बिष्णु गौडेल ५ असोज, हुप्सेकोट नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले आरसिसी भवन निर्माण कार्य सकिए सँगै नयाँ भवन वाट कामकाज सञ्चालन गर्ने तयारी गरिएको छ । करिब आठ करोड रुपैयाँ लागतमा निर्माण सकिएको गाउँपालिका भवनContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

५ असोज, काठमाडौँ चितवनको टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी ३ः२० बजेको समयमा भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादैContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु

५ असोज, चितवन थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ । भरतपुर स्थ्ति रोज पार्टी प्यालेसमा आयोजनाहुने जिल्ला अधिवेशनमा जिल्ला भर रहेको १० वटा क्षेत्रवाट निर्वाचित २ सयबढी प्रतिनिधि, पर्यवेक्षकहरु सहभागीहुँदैछन् । अधिवेशनले ११ देखि २१ सदस्यीय नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ । दुई सम्मContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

वार्षिक तीस करोड राजस्व उठाउने यातायात कार्यालय नवलपुर दुई वर्षदेखि हाकिम विहीन

सालिकराम कोइराला कावासोती  वार्षिक तीस करोड राजस्व उठाउने यातायात व्यवस्था कार्यालय कावासोती विगत दुई वर्षदेखि हाकीम बिहिन अबस्थामा छ। करारका कर्मचारीको भरमा चलेको अफिसमा उनिहरूलेनै हाजिरी समेत गर्न पाएका छैनन् । यो कार्यालय गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयको मातहतमा रहेको छ। ‘यत्रो राजस्व उठाउने अफिस वर्षौंदेखि कार्यालय प्रमुख बिहिन छ।Continue Reading

थप पढ्नुहोस् »
राजनीति

एमाले गण्डकीको  पत्रकार सम्मेलन, प्रथम अधिबेशनको लोगो सार्बजनिक 

असोज  ३ ,पोखरा  ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५  र १६ गते पोखरामा  आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ । अधिबेशन  प्रचार प्रसार समितिले  मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको  हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकीContinue Reading

थप पढ्नुहोस् »
Banner News

गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने

असोज २, गैँडाकोट गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएको छ । गैँडाकोट २ मा अवस्थित रहेका दुई संस्थाहरु एकीकरण हुन लागेका हुन् । आज गैँडाकोट नगरपालिकामा उनीहरुले एकीकरण प्रक्रियाका लागि निवेदन दिएका छन् । गण्डकी बचत तथा ऋण सहकारी संस्थाकाContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

मौलाकाली केवलकारको Wednesday Offer मर्मत सम्भार सकियो, अब नियमित संचालन हुने

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित Wednesday Offer ल्याएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताएContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

नारायणी नदीमा डुबेर गैँडाकोटका एकै घरका दुई बालकको मृत्यु

असोज १, गैँडाकोट नारायणी नदीमा डुबेर गैँडाकोटका एकै घरका दुई बालकको मृत्यु भएको छ । गैँडाकोट ७ का १५ वर्षिय समिर कुमाल र १० वर्षिय संगम कुमालको आज दिउँसो नुहाउने क्रममा मृत्यु भएको हो । उनिहरु गैँडाकोट ७ कुमाल टोलका सुमन कुमाल र पवित्रा कुमालका छोराहरु हुन् । दुवै छोराहरुकोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गण्डकी प्रदेश सभा बैठकमा आम सञ्चारसहित २ विधेयक टेबल

शनिवार बसेको गण्डकी प्रदेश सभा बैठकमा आम सञ्चारसहित २ विधेयक टेबल भएका छन् । आमसञ्चार सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबल भएको हो । कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले दुई विधेयक प्रदेश सभामा टेबल गरेका हुन् । बिजबिजन विधेयक भदौ १५Continue Reading

थप पढ्नुहोस् »
राजनीति

एमाले गण्डकीको प्रचार अधिबेशन केन्द्रित, उद्घाटनमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने

भदौ ३० ,पोखरा  ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीको यहि असोज १५  र १६ गते पोखरामा  आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको सन्दर्भमा सनिवार  प्रचार प्रसार समितिको बैठक सम्पन्न भएको छ। बैठकमा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रचार संयोजक राजिब पहारीले अधिबेशनलाई सभ्य र भब्य बनाउन प्रभाबकारी प्रचार रणनीतिContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न

विश्व ओजोन दिवशको अवसरमा चितवन रेफ्रिजरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघ चितवनले आज भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष हिरामणी कंडेलको अध्यक्षतामा आयोजित कोणसभामा एच भि एसी ईन्जिनियर जीवन पोखरेलले ओजोन तहको महत्वको बारेमा प्रकाश पार्नु भएको थियोे। संघका कोषाध्यक्ष एवं एसीContinue Reading

थप पढ्नुहोस् »