राष्ट्रिय

Banner News

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

शनिबार भएको मतदानमा प्रतिस्पर्धी निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन् ।Continue Reading

थप पढ्नुहोस् »
खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

६ असोज, काठमाडौं  नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने भएका छन् । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित हुने देखिएको हो । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । चन्दलाईContinue Reading

थप पढ्नुहोस् »
Banner News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

६ असोज, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीयContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

आजको मौसम अपडेट : कस्तो रहला आजको मौसम ? हुरीको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

५ असोज, काठमाण्डौं माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव सरकारले अस्वीकार गरेको छ । आज बसेको सुन तस्करीका विषयमा आयोग गठनका विषयमा बैठकमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले गत भदौ ६ गते सुन तस्करीकाContinue Reading

थप पढ्नुहोस् »
Banner News

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

५ असोज, काठमाडौँ एक अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पत्राउ गरि सार्वजनिक गरेको छ । ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा उक्त महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने तरContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै

५ असोज, काठमाडौँ सरकारले प्रमुख दलका नेताहरुलाई सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारेमा छलफल गर्न बैठक बोलाएको छ । आज पाँच बजे बस्ने भनिएको बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए । यद्यपि अहिले उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरतContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

राहत शिक्षकको सात बुँदे सहमतिमा असन्तुष्टि, हस्ताक्षर नगरी बाहिरिए राहत शिक्षक

५ असोज, काठमाडौँ सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषयContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता

५ असोज, काठमाडौँ गृहमन्त्रालय बसेको बैठकमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारको बीच सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे सहमति गरेको होContinue Reading

थप पढ्नुहोस् »
राष्ट्रिय

आन्दोलनरत शिक्षक र सरकारी वार्ता टोली बीच सिंहदरबारमा वार्ता सुरु

५ असोज, काठमाडौँ शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारी वार्ता टोली बीच सिंहदरबारमा वार्ता सुरु भएको छ । दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सार्दा वार्ताको समय बिहान ९ बजे बस्ने भनिएको वार्ता भर्खर मात्र सुरु भएको हो । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्रीContinue Reading

थप पढ्नुहोस् »
Banner News

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने

५ असोज, काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् । क्यानको साधारणसभा आज शुक्रबार काठमाडौं बालुवाटारस्थिति एक पार्टी प्यालेसमा सुरु भएको छ । आज र भोलि चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्षContinue Reading

थप पढ्नुहोस् »
शिक्षा

कावा प्रधानमन्त्रीद्धारा शिक्षकहरुको वार्ता आजै टुङ्गोमा पु¥याउन वार्ता टोलीलाई निर्देशन

५ असोज, काठमाडौँ विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पु¥याउन कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदैContinue Reading

थप पढ्नुहोस् »