
सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराको संलग्नता छैन : संचारमन्त्री शर्मा
साउन ५, काठमाडौं सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाबी गर्नुभयो । जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् ।Continue Reading