पत्रपत्रिका

राष्ट्रिय

स्थानीय सरकारले अस्पताल खोल्नका लागि सहुलियत कर्जा पाउने

भदौ २७, काठमाडौं अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जाContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएपछि ऋणपत्र जारी

भदौ ११, काठमाडौं सरकारलाई पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०÷८१ कोContinue Reading

थप पढ्नुहोस् »
पत्रपत्रिका

दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग सीआईबीले बयान लिने तयारी

साउन २८ काठमाडौं ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको सीआइबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै नContinue Reading

थप पढ्नुहोस् »
Banner News

ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता

साउन १८, काठमाण्डौ बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन् । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू बेपत्ता भएका हुन्। उनीहरूले भूमाफिया शोभाकान्त ढकाल,Continue Reading

थप पढ्नुहोस् »
पत्रपत्रिका

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य ?

१३ साउन, काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ । तर विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ । यसअघि २०७८ असार २९ गते गठित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण यसरी नै गोप्य राखिएको थियोContinue Reading

थप पढ्नुहोस् »
Banner News

चितवनमा सुनचाँदीको कारोवारमा मन्दी, विक्रीका लागि मात्र ९० प्रतिशत आउने गरे

साउन १२, चितवन चितवनमा सुनचाँदीको कारोवारमा मन्दी आएको व्यवसायीले बताएका छन् । अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्। सामान्य दिनहरूमा दैनिक तीन केजीसम्म सुनको कारोबार हुने गरेकोमा अहिले एक केजी पनि बिक्री नभएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष यमवहादुर विकले बताए । उनका अनुसार जिल्लामाContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर महानगरपालिकाले डेढ करोडको लगानिमा दुई हजार युवालाई निःशूल्क तालिम दिने

चितवन, भदौ १९ । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललेContinue Reading

थप पढ्नुहोस् »
Banner News

देवचुलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

देवचुली, १९ भदौ । लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेकाContinue Reading

थप पढ्नुहोस् »