
रञ्जु दर्शनाले फेसबुकमा पोस्ट मार्फत शिक्षण पेशा जान सक्ने संकेत
काठमाडौं, साउन ३ विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आज फेसबुकमा एउटा पोस्ट गर्दै आफूलाई अध्यापन आफ्नो एउटा प्यासनको क्षेत्र रहेको उल्लेख गरेकी छन् । यो पोष्टले अब दर्शना शिक्षण पेशा जान सक्ने बताईएकोे छ । उनले कक्षा ११ र १२ मा पढाउने योजनासहित जागिरको खोजी सुरु गरेकी हुन् ।Continue Reading