राजनीति

राजनीति

सत्ता गठबन्धनले जे जे प्रकरणमा छानबिन गर्न मन छ गरे हुन्छ : एमाले अध्यक्ष ओली

भदौ ११, काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न नाम चलेका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनु भएको छ । एमाले अध्यक्ष ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत नाम चलेका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौतीका साथ संकेत गरेका हुन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग कार्यक्रममा बोल्दै उहाँले यी प्रकरणमाContinue Reading

थप पढ्नुहोस् »
राजनीति

ललिता निवास प्रकरणमा सरकारी वकिलको कार्यालयले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय

भदौ १०, काठमाडौं ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ । कानुन जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो ।Continue Reading

थप पढ्नुहोस् »
राजनीति

अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित

भाद्र १०, नवलपुर अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासोतीमा सम्पन्न नवौँ सम्मेलनले कोपिला पौडेलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । उपाध्यक्षमा सरस्वती सिग्देल उपाध्याय र यममाया दर्लामी चयन हुनुभएको छ । सचिवमा बालु गिरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा कलादेवीContinue Reading

थप पढ्नुहोस् »
राजनीति

सामन्तवाद अन्त्य र वर्गीय उत्थानका लागि महिला आन्दोलन : महिला नेतृ हमाल

भाद्र ९, नवलपुर नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ(अनेम संघ)का केन्द्रीय अध्यक्ष टुका हमालले सामन्तवादको अन्त्य, वर्गीय उत्थान र महिला हक अधिकारका लागि एक भएर आन्दोलनमा लाग्नु पर्ने बताउनु भएकोछ । महिला नेतृ साहाना प्रधान, मगलादेवि सिहले राणा विरुद्ध आन्दोलन गर्दे सामन्तवादको अन्त्य, वर्गीय उत्थान र महिला हकContinue Reading

थप पढ्नुहोस् »
राजनीति

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर

सर्बोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ । नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । सर्वोच्चले कोशीContinue Reading

थप पढ्नुहोस् »
राजनीति

कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले हो : एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्ग

२ भदौ, कावासोती नेकपा( एमाले) का उपमहासचिव एवम् गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले नेपालमा कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले भएको बताउनु भएको छ । शान्तिपुर्ण जनक्रान्तिबाट सामन्तबादको शासन ब्यवस्थाअन्त्य भएको र सामान्तवादी उत्पादन प्रणाली सकिएर पुँजीवादी उत्पादन प्रणालीमा देश प्रवेश गरेकाले अवको गन्तब्य समाजवाद भएको  बताउनुभयो । एमालेले बोकेकोContinue Reading

थप पढ्नुहोस् »
राजनीति

देश जता हेरे पनि भताभुङ्ग र अस्त ब्यस्त छ : कांग्रेस नेता डा. शेखर कोइराला

भाद्र २, काठमाडौँ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश जता हेरे पनि भताभुङ्ग र अस्त ब्यस्त भएको बताउनु भएको छ । देशको अवस्था हेर्दा आफुलाई अहिले नै आँसु आउने र दिक्क लाग्ने बताउनुभयो । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिबार कोइरालाले सोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

चित्त नबुझेको कुरा पार्टीमा राख्नुहाेस् तर असन्तुष्टि फेसवुकमा लेख्ने हाेइन : एमाले नेता भानुभक्त ढकाल

नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन इञ्चार्ज भानुभक्त ढकालले मिसन२०८४ मा एकल बहुमतकाे सरकार बनाउने गरि काम थाल्नुपर्ने बताउनुभयाे । लाेकतान्त्रिक तामाङ संघ नवलपुरकाे प्रथम जिल्ला अधिवेशनमा बाेल्दै साे कुरा बताउनु भएकाे हाे। सहि पहिचानको पक्षमा उभिएको पार्टी एमाले हाे । काेशी प्रदेशकाे नाममकरणमा एमाले जे बाेल्याे त्यहि गर्याे अरूलेContinue Reading

थप पढ्नुहोस् »
राजनीति

अब पार्टीको कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने नेकपा एमालेको निर्णय

साउन ३१, काठमाडौं नेकपा एमालेले सोमबार बसेको सचिवालय बैठकले अब पार्टीको कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको छ । होटल रेडिसनमा नेकपा एमालेद्वारा बुधबार साँझ आयोजित ‘वर्तमान आर्थिक अवस्था– समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको बताउनुभयोContinue Reading

थप पढ्नुहोस् »
राजनीति

मओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिन गर्न निर्देशन दिईसकेँ : प्रचण्ड

साउन ३०, काठमाडौं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिन गर्न आफुले निर्देशन दिईसकेको माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले सम्पादकहरूसँग कुराकानी गर्दैे सुन तस्करी प्रकरणमा नाम जोडिएका महरा बुबा छोरामाथि अनुसन्धान हुने बताएका हुन् ।Continue Reading

थप पढ्नुहोस् »
राजनीति

केपी ओलीलाई भेट्न भीम रावल पुगे च्यासल

साउन ३०, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न पार्टीकै नेता भीम रावल केन्द्रीय पार्टी कार्यालय च्यासल पुगेका छन् । पार्टीमा निष्क्रियझैं रहेका रावल पछिल्लो समय सक्रिय हुन खोजिरहेका बेला अध्यक्ष ओलीसँग भेट गर्न च्यासल पुगेका हुन् । १० औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावल त्यसपछि एमालेमाContinue Reading

थप पढ्नुहोस् »
राजनीति

नेकपा (एमाले) ले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई पार्टीको जिम्मेवारीबाट बिदा

साउन ३०, काठमाण्डौं नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् । एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको हो । बिदा हुनेमा स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादव रहेका छन् । उनीहरुलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठक गरेको हो । स्थापितContinue Reading

थप पढ्नुहोस् »