प्रदेश

Banner News

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

दिनदाहाडै दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ भने खुकुरी प्रहारबाट थप दुई जना घाइते समेत भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि को २प्‍ औं साधारणसभा लक्षीत विस्तारीत मञ्च कार्यक्रम २०८० असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्र मा आज असोज ६ गते सम्पन्न भएको छ । सेवाकेद्र संयोजकको अध्यक्षतामा सम्पन्न सम्पूर्ण कार्यक्रममा प्रमुख अतिथी जनप्रतिनीधी हरु रहनुभएको थियो ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा आज बिहान १ बजे भीषण आगलागी भएको छ । छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । आगलागीबाट वडाध्यक्ष पिआरContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

५ असोज, बेसीशहर गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु भएको छ । जीपमा झुण्डिएर यात्रा गरिरहेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो । बेसीशहर न.पा.३ गाउँशहरबाट बेसीशहर –२ गैह्रीतर्फ जाँदै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपबाट खसेर उक्त बालकको मृत्यु भएकोContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

 बिष्णु गौडेल ५ असोज, हुप्सेकोट नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले आरसिसी भवन निर्माण कार्य सकिए सँगै नयाँ भवन वाट कामकाज सञ्चालन गर्ने तयारी गरिएको छ । करिब आठ करोड रुपैयाँ लागतमा निर्माण सकिएको गाउँपालिका भवनContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

५ असोज, काठमाडौँ चितवनको टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी ३ः२० बजेको समयमा भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादैContinue Reading

थप पढ्नुहोस् »
Banner News

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु

५ असोज, दाङ बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । गएराति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिईन्Continue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु

५ असोज, चितवन थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ । भरतपुर स्थ्ति रोज पार्टी प्यालेसमा आयोजनाहुने जिल्ला अधिवेशनमा जिल्ला भर रहेको १० वटा क्षेत्रवाट निर्वाचित २ सयबढी प्रतिनिधि, पर्यवेक्षकहरु सहभागीहुँदैछन् । अधिवेशनले ११ देखि २१ सदस्यीय नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ । दुई सम्मContinue Reading

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

वार्षिक तीस करोड राजस्व उठाउने यातायात कार्यालय नवलपुर दुई वर्षदेखि हाकिम विहीन

सालिकराम कोइराला कावासोती  वार्षिक तीस करोड राजस्व उठाउने यातायात व्यवस्था कार्यालय कावासोती विगत दुई वर्षदेखि हाकीम बिहिन अबस्थामा छ। करारका कर्मचारीको भरमा चलेको अफिसमा उनिहरूलेनै हाजिरी समेत गर्न पाएका छैनन् । यो कार्यालय गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयको मातहतमा रहेको छ। ‘यत्रो राजस्व उठाउने अफिस वर्षौंदेखि कार्यालय प्रमुख बिहिन छ।Continue Reading

थप पढ्नुहोस् »
राजनीति

एमाले गण्डकीको “संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी 

असोज ३,पोखरा  ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा   ” नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले  सुबास नेम्बाङसंग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको  बताउनुभयो। शाक्यको प्रभाबशाली शालिन शैलीContinue Reading

थप पढ्नुहोस् »
राजनीति

एमाले गण्डकीको  पत्रकार सम्मेलन, प्रथम अधिबेशनको लोगो सार्बजनिक 

असोज  ३ ,पोखरा  ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५  र १६ गते पोखरामा  आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ । अधिबेशन  प्रचार प्रसार समितिले  मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको  हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकीContinue Reading

थप पढ्नुहोस् »
Banner News

गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने

असोज २, गैँडाकोट गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएको छ । गैँडाकोट २ मा अवस्थित रहेका दुई संस्थाहरु एकीकरण हुन लागेका हुन् । आज गैँडाकोट नगरपालिकामा उनीहरुले एकीकरण प्रक्रियाका लागि निवेदन दिएका छन् । गण्डकी बचत तथा ऋण सहकारी संस्थाकाContinue Reading

थप पढ्नुहोस् »