बाग्मती प्रदेश

बाग्मती प्रदेश

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

५ असोज, काठमाडौँ चितवनको टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी ३ः२० बजेको समयमा भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादैContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु

५ असोज, चितवन थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ । भरतपुर स्थ्ति रोज पार्टी प्यालेसमा आयोजनाहुने जिल्ला अधिवेशनमा जिल्ला भर रहेको १० वटा क्षेत्रवाट निर्वाचित २ सयबढी प्रतिनिधि, पर्यवेक्षकहरु सहभागीहुँदैछन् । अधिवेशनले ११ देखि २१ सदस्यीय नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ । दुई सम्मContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

सिमकार्ड डुप्लिकेसन गरी ठगी गर्ने एक जना पक्राउ

असोज २, काठमाडौं सिमकार्ड डुप्लिकेसन गरी ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले उक्त ब्यक्तिलाई सार्वजनिक गरेको छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

काठमाडौंको तीनकुनेको घटनामा एक जना ब्यक्तिले नै सामूहिक हत्या गरेको प्रहरीको निष्कर्ष

भाद्र ३१, काठमाडौं  काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त ब्यक्तिले नै सामूहिक हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो । यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारणContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न

विश्व ओजोन दिवशको अवसरमा चितवन रेफ्रिजरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघ चितवनले आज भरतपुरमा ओजोन तह सँग सम्बन्धित जनचेतनामूलक र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष हिरामणी कंडेलको अध्यक्षतामा आयोजित कोणसभामा एच भि एसी ईन्जिनियर जीवन पोखरेलले ओजोन तहको महत्वको बारेमा प्रकाश पार्नु भएको थियोे। संघका कोषाध्यक्ष एवं एसीContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

काठमाडौं गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या, एक जना पक्राउ

३० भदौ, काठमाडौं  काठमाडौं गैह्रीगाउँको दिव्य सःमिलभित्र एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्राContinue Reading

थप पढ्नुहोस् »
स्वास्थ्य

हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले दिए सामूहिक राजीनामा

भाद्र २९, हेटौंडा मकवानपुरको हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् । हेटौंडा उपमहानगरपालिका– १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका हु्न् । उनीहरूले इमरजेन्सीबाहेककाContinue Reading

थप पढ्नुहोस् »
साहित्य

गजल मञ्च चितवनले सांगीतिक गजल साँझ गर्दै

भरतपुर, २६ भदौ  १५७ औँ मोती जयन्तीका अवसरमा गजल मञ्च चितवनले सांगीतिक गजल साँझ आयोजना गर्ने भएको छ । भरतपुर-४ लंकूस्थित द ग्रिन पार्क रेस्टुरेन्टमा भदौ २८ गते बिहीबार गजल साँझ कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए । बिहीबार साँझ ७ बजेबाट हुने कार्यक्रममा जिल्लाका युवा गजलकारContinue Reading

थप पढ्नुहोस् »
Banner News

चितवनमा सुरु भयो सफ्टटेक मेला, शहरलाई सूचनाको हब बनाउने

२१ भदौ, चितवन चितवनमा सफ्टटेक मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्युटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा पहिलो पटक सफ्टटेक –२०८० मेला सुरु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरीContinue Reading

थप पढ्नुहोस् »
खेलकुद

सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन महानगर तयार छ : मेयर बालेन शाह

भाद्र १९, काठमाडौं  काठमाडौं महानगरका मेयर बालेन शाहले क्रिकेट रंगशाला बनाउन महानगर तयार भएको बताएका छन् । नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका उनले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् । सरकारले महानगरभित्र वा आसपास १ सय रोपनी जग्गा उपलब्ध गराए महानगरले रंगशाला निर्माण गर्ने बताएका हुन् । अहिलेContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिईन्

भाद्र १७, काठमाडौं  पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् । चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर उपाध्यायले फेसबुकमा पोष्ट गरेका थिए । आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन्Continue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ

चितवन, भदौं १७ १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । माडी बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय शिक्षक हरिबहादुर हरिजन पक्राउ परेका हुन् । बालिकालाई ललाईफकाई शिक्षक हरिजनले आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछिContinue Reading

थप पढ्नुहोस् »