बाग्मती प्रदेश

शिक्षा

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवनबाट एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी पक्राउ

भाद्र १, चितवन चितवनबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत नसिम अख्तर नाम गरेमा विद्यार्थी हुन् । गएराति पक्राउ परेका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लेContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै सेवाग्राहीलाई धारिलो हतियार प्रहार

भाद्र १, चितवन रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई धारिलो हतियार प्रहार गरेका छन् । बिहीबार साँझ करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । बोहोरालेContinue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

टिकौली जंगलमा भएको बस दुर्घटना (अपडेट)

साउन ३१, चितवन आज करिब ११ः४५ बजे  टिकौली जंगलमा भएको बस दुर्घटनामा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भिर रहेको छ । भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरितContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकौली जंगलमा कलेजको बस, शव बोकेको गाडी, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किए

साउन ३१, चितवन चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनाको अवस्था कस्तो छ थप विवरण भने आउन बाँकी छ ।Continue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

भरतपुरमा एक महिलाको घरको शौचालयमा लडेर मृत्यु

साउन ३१, चितवन भरतपुरमा एक महिलाको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ दासढुंगाकी ७५ वर्षीय धनमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।Continue Reading

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षणमा भरतपुरका मेयर दाहाल, तत्काल मर्मत गर्न आग्रह

 साउन २९, चितवन नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उहाँले आग्रह गर्नुभएको हो । सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुग्नुभएका प्रमुख दाहालले ठेक्का लगाएकाContinue Reading

थप पढ्नुहोस् »
अर्थ-वाणिज्य

कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

२९ श्रावण, भरतपुर उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्लाष्टिक व्यवसायीहरूलाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको हो । कार्यक्रमलाईContinue Reading

थप पढ्नुहोस् »
Banner News

लगातारको बर्षाले नारायणी नदीको जलसतह अहिले पनि चेतावनी तह भन्दा माथि

साउन २९, गैंडाकोट विगत केहि दिन देखिको लगातारको बर्षाले नारायणी नदीको जलसतह अहिले पनि चेतावनी तहमाथि जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले चेतवानी तह पार गरेको छ । हिजो राती साढे ९ बजे नै नारायणी नदीले चेतावनी तह पार गरेको हो ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

साउन २८, दोलखा दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । स्थानियवासीले जानकारी गराएपछि अहिलेContinue Reading

थप पढ्नुहोस् »
Banner News

बर्खाको समयमा पानीपुरी, चटपटे लगायत बिक्री गर्न रोक लगाउन काठमाडौं महानगरको प्रस्ताव

साउन २८, काठमाडौं काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हैजालगायत रोगको जोखिम न्युनिकरण गर्न भन्दै पानीपुरी, चटपटे लगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो ।Continue Reading

थप पढ्नुहोस् »
Banner News

मौसमको खराबीका कारण जहाज नउड्दा प्रधानमन्त्री प्रचण्ड चितवनमै रोकिए

साउन २८, चितवन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन् । मौसमको खराबीका कारण जहाज नउड्दा उनी रोकिएका हुन् । शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल आइतबार (आज) बिहान फर्कने कार्यक्रम थियो । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड शनिबार भरतपुर आएका थिए । उनी आइतबारContinue Reading

थप पढ्नुहोस् »
Banner News

साैराहामा यसरी मनाईयाे १२औं अन्तर्राष्ट्रिय हात्ती दिवस

साैराहा,२७ साउन  । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी रContinue Reading

थप पढ्नुहोस् »