बाग्मती प्रदेश

Banner News

जंगली जनावरको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

साउन ५, चितवन जंगली जनावरको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको मृत्यु भएको हो । ७५ वर्षीय रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी बिहीबार वनमा निउरो टिप्न जाँदा उक्त घटना भएको हो । साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्नेक्रममा उनी मृतContinue Reading

थप पढ्नुहोस् »
Banner News

केही व्यक्ति र मिडियाले मेरो चरित्रहत्या गरे, कानुनी कारबाहीमा जान्छु : व्यवसायी दीपक मल्होत्रा

४ साउन, काठमाडौं व्यवसायी दीपक मल्होत्राले केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् । बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै आरोप लगाएपछि उनी आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउनContinue Reading

थप पढ्नुहोस् »
Banner News

२०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने रास्वपा अध्यक्ष लामिछानेको दाबी

४ साउन, चितवन २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामिछानेले दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् । रास्वपा अध्यक्ष सँगै चितवन २ का सांसद समेत रहेका लामिछानेले बजेटमाथि राज्य शक्तिको चरमContinue Reading

थप पढ्नुहोस् »
Banner News

बरामद सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी, भन्सार विभागले छानविन गर्दै

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट त्यत्रो सुन कसरी जाँच पास भयो भन्ने सन्दर्भमा भन्सार विभागले छानविन गर्ने भएको छ । भन्सारबाट जाँच पास भएको करिब एक अर्ब रुपैयाँ बढीको सुन हिजो बरामद भएको थियो । उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्तContinue Reading

थप पढ्नुहोस् »
Banner News

हिजो बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ, आज जोख्न राष्ट्र बैंक लैजादै

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । भन्सार विमानस्थलबाट पास भएर बाहिरिएको अवस्थामा सुन पक्राउ गरिएको हो । सुन तस्करीमा पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडीContinue Reading

थप पढ्नुहोस् »
Banner News

आफ्नैै प्रेमिकाले बलात्कारको आरोप लगाएपछि काठमाण्डौंमा एक चिकित्सक पक्राउ

काठमाडौं, साउन २ बलात्कार आरोपमा एक चिकित्सकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्बीका ३६ वर्षीय चन्द्र भूषण चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । आफ्नैै प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । विवाहको प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाले लगाएकी छिन् । जाहेरवालासँगContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर महानगरपालिकाले डेढ करोडको लगानिमा दुई हजार युवालाई निःशूल्क तालिम दिने

चितवन, भदौ १९ । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललेContinue Reading

थप पढ्नुहोस् »
Banner News

देवचुलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

देवचुली, १९ भदौ । लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेकाContinue Reading

थप पढ्नुहोस् »