गण्डकी प्रदेश

Banner News

एमालेमै फर्किए नेकपा एस परित्याग गरेका नवलपुरका जिल्ला नेता

साउन ७, कावासोती नवलपुरका नेकपा एकीकृत समाजवादीका जिल्ला तथा पालिका स्तरका नेता पुरानै घर फर्किएका छन् । पार्टी विभाजनको समयमा एकीकृत समाजवादीमा रहेका जिल्ला तथा पालिका स्तरका नेता पुनः एमालेमै फकिएका हुन् । आज ४५औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी नवलपुरले कावासोतीमा  आयोजना गरेको विचार गोष्ठी कार्यक्रममाContinue Reading

थप पढ्नुहोस् »
Banner News

नारायणघाट बुटवल सडक खण्डको गत आ.व.मा विकास खर्च ३६.५२ प्रतिशत

साउन ७, गैंडाकोट नारायणघाट बुटवल सडक आयोजनाले आर्थिक वर्ष २०७९/८० मा प्राप्त बजेटको ३६.५२ प्रतिशत मात्रै बजेट अर्थात विकास खर्च गरेको छ । दुवै खण्डका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ ७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमा ३६.५२ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ७७ लाखContinue Reading

थप पढ्नुहोस् »
Banner News

त्रिवेणीधामदेखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

नारायण शर्मा । नवलपुर  गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ । त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालकाContinue Reading

थप पढ्नुहोस् »
Banner News

सरस्वती निकेतनले ग¥यो विद्यार्थी अभिमुखीकरण कार्यक्रम

साउन ६, गैँडाकोट सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अध्यापन सुरु हुनुभन्दा अगाडी अभिमुखीकरण गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष चोक्षादेवी कँडेलले विद्यालयले आइएसओ, आइएसए, सिपीडि प्रोभाइडर विद्यालयको मान्यता प्राप्त गर्नुले विद्यालयको शैक्षिकContinue Reading

थप पढ्नुहोस् »
Banner News

जयश्री सामुदायिक बन गैंडाकोटद्धारा २ सय बिरुवा वृक्षारोपण

साउन ५, गैंडाकोट जयश्री सामुदायिक बन गैंडाकोटले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार २ सय बिरुवा रोपेको छ । गैंडाकोट ३ मा रहेको होमनाथ वातावरणमैत्रि उद्यानमा परिसरमा वनले सुपारी, नरिवल, मौसम, लिल्छि, सुनकौलि, धुपि,आँप फुल लगाएको बिरुवा रोपेको जयश्री सामुदायिक वनका सचिव एवं कार्यक्रमका सहजकर्ता गिता तिवारीले जानकारी दिनुभयो । जयश्रीContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

भरतपुर, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै योContinue Reading

थप पढ्नुहोस् »
Banner News

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

भाद्र २४, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरीContinue Reading

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएसँगैContinue Reading

थप पढ्नुहोस् »
Banner News

भरतपुर महानगरपालिकाले डेढ करोडको लगानिमा दुई हजार युवालाई निःशूल्क तालिम दिने

चितवन, भदौ १९ । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललेContinue Reading

थप पढ्नुहोस् »
Banner News

देवचुलीमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

देवचुली, १९ भदौ । लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेरContinue Reading

थप पढ्नुहोस् »
Banner News

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ । दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेकाContinue Reading

थप पढ्नुहोस् »
Banner News

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजिनामा

काठमाण्डौँ, १९ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले सांसद पदबाट राजिनामाको घोषणा गरेका हुन् । चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेरContinue Reading

थप पढ्नुहोस् »