
नगर प्रहरी माथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै गाउँपालिकाका कर्मचारीले गरे पेन डाउन
हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा नगर प्रहरी माथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै गाउँपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । बिहिबार कर्मचारीले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रण अनुगमन कार्यमा संलग्न गाँउपालिकामा कार्यरत कर्मचारीलाई सख्त घाईते बनाउने दोषीलाई समयमै पहिचान गरी आवश्यक कारवाही अघि बढाउन मागContinue Reading