
बारा बस दुर्घटना अपडेट : १ नेपालीसहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते
७ भदौ, बारा बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीयContinue Reading