कोशी प्रदेश

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक, सर्वोच्चद्धारा पदमुक्त हुने आदेश

भदौं २१, काठमाडौं कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई पदमुक्त हुने आदेश दिएको छ । प्रदेशसभामा मत बराबर नभएको अवस्थामा पनि सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएको सर्वोच्च अदालतले जनाएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल,Continue Reading

थप पढ्नुहोस् »
राजनीति

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर

सर्बोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ । नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । सर्वोच्चले कोशीContinue Reading

थप पढ्नुहोस् »
Banner News

विराटनगरको ग्रीनक्रस अस्पतालबाटै शिशु गायब, डाक्टरसहित दुई जना पक्राउ

विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ ।नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो । डाक्टरContinue Reading

थप पढ्नुहोस् »
Banner News

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलियो

साउन २९, विराटनगर लगातारको वर्षाको कारण सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको हो । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । आज बिहानकोContinue Reading

थप पढ्नुहोस् »
Banner News

फोनिजद्धारा कोशी नामाकरणप्रति असहमित जनाउँदै १३ बुँदे घोषणापत्र सार्वजनिक

साउन २८, विराटनगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएका छन् । विराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजको २४ औँContinue Reading

थप पढ्नुहोस् »
Banner News

फोनिजले पहिचानको मुद्दालाई केन्द्रमा राखेर २४ औं स्थापना दिवस मनाउँदै

विराटनगर,२७ साउन । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापनाको २४ औं स्थापना दिवस मनाइरहेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले यस वर्ष प्रदेश १ को विराटनगरमा स्थापना दिवस मनाइरहेको छ । त्यसका लागि फोनिजमा आवद्ध देशभरका आदिबासी जनजाति पत्रकार मोरङको विराटनगरमा भेला भएका छन्Continue Reading

थप पढ्नुहोस् »
कोशी प्रदेश

नेकपा माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि कोशीका मुख्यमन्त्री थापाको शपथ ग्रहण स्थगित

साउन १७, विराटनगर सत्ता गठबन्धन दल नेकपा माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । आज १०ः३० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम राकिएको हो । आज गठबन्धन दलबाट एक–एक जनालाई मन्त्री बनाउने तयारी थियो तर माओवादीबाट कस–कसलाई मन्त्री बनाउने भन्नेContinue Reading

थप पढ्नुहोस् »
कोशी प्रदेश

अनैतिक भिडिओ काण्ड : दमक न.पा.का प्रमुख प्रशासकीर्य निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन

साउन १५, काठमाडौं  अनैतिक भिडिओ सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईका अनुसार मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । एक महिलासँग नगरपालिकाकै निवासमाContinue Reading

थप पढ्नुहोस् »
राजनीति

कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुन्छ : डा.बाबुराम भट्टराई

साउन १४, काठमाण्डौं नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । कोसी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहलContinue Reading

थप पढ्नुहोस् »
राजनीति

कोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनले राप्रपालाई फकाउँदै

१३ साउन, काठमाडौं  कोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरुले राप्रपाको साथ चाहेका छन् । तर अहिलेसम्म राप्रपा सकारात्मक भने छैन । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुखContinue Reading

थप पढ्नुहोस् »
कोशी प्रदेश

कोशी सरकार गठन प्रकृया झन पेचिलो बन्दै, सभामुखसँगै उपसभामुखले पनि राजिनामा दिए के हुन्छ ?

साउन १३, काठमाण्डौं कोशी प्रदेशमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादीले मुख्यमन्त्रीको दाबी र प्रदेश सरकार निमार्णको लागि कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर भएपनि अघि बढ्ने कुरा सहमति नजिक पुगिएको खबर बाहिरीएको छ । यसका लागि कोशी प्रदेश सभा नियमावली संशोधन सहित को नियम १६९ (१) माContinue Reading

थप पढ्नुहोस् »
कोशी प्रदेश

कोशीका सभामुख गौतमलाई राजीनामा गराएरै भए पनि प्रदेश सरकार नछाड्न सत्तारुढ दलहरु सहमती नजिक

१३ साउन, काठमाडौं कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कोशी प्रदेश सरकारको निकास खोज्न नेपाली काँग्रेस र नेकपा माओवादी दल सहमति नजिक पुगेको जनाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । ‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्पContinue Reading

थप पढ्नुहोस् »